loading...
कतार बाट नेपाली लाइ आयो यस्तो दुखद खबर थप जानकारी को लागिदोहा अदालतले एक बेकरी पसल बाट ३२ थान खाना पकाउने ग्यास सिलिण्डर चोरी गरेको आरोपमा तीन नेपालीलाई एक वर्ष जेल सजाय तोकेको छ । अरबिक पत्रिका अर्रयाह को अनुसार पक्राउ परेका चार नेपाली मध्य एक लाई दोष मुक्त्त गरी छोडेको छ भने बाँकी तीन नागरिकलाई तीन वर्षको जेल सजाय छोट्याएर एक वर्षको जेल चालन गरिएको छ ।

loading...